२६ कार्तिक २०८३, बिहिबार
समाचार

ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु

लमही, १७ असार । दाङमा ट्र्याक्टर पल्टिँदा एक व्यक्तिको मृत्यु भएको छ । गए राति १ बजेतिर तुलसीपुर उपमहानगरपालिका–८ टिकरीखोलामा ट्र्याक्टर पल्टिँदा चालक तुलसीपुर–५ बगरपुर निवासी २० वर्षीय दीपक नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ । ना५त ९०७९ नंको ट्र्याक्टर