५ चैत, काठमाण्डौं । नेपाल अपाङ्ग मानव अधिकार केन्द्रको आयोजना तथा ओपन सोसाइटी फाउण्डेशनको सहयोगमा अपाङ्गता मैत्री कार्यलय तथा कार्यक्रमहरु व्यवस्थापन गर्नु पर्ने भनि विभिन्न मागहरु सहितको ध्यानाकर्षण पत्र नेपाल नगरपालिका संघका अध्यक्ष अशोक व्याञ्जु श्रेष्ठलाई बुझाइएको छ । नेपाल अपाङ्ग