फुटपाथका पसल हटाइए
७ चैच, ललितपुर । लगनखेलदेखि मङ्गलबजारसम्मका फुटपाथका पसल आजबाट हटाइएका छन् । सडक यात्रा गर्ने यात्रुलगायत पर्यटकलाई आवतजावतमा निकै समस्या परेपछि उक्त पसल हटाइएका हुन् । सडकमा करीब १५० बढी व्यापारी व्यापार गरेर बस्ने गर्थे । आकस्मिक घटना परेका समयमा