खाँदबारी, २३ वैशाख । नेत्र विक्रम चन्द नेतृत्वको समूहका जिल्ला इञ्चार्जसहित चार जना जेल चलान भएका छन् । चन्द समूहका सङ्खुवासभा इञ्चार्ज देव गुरुङ, जिल्ला सदस्य सुनिता राई, सुजन विक, सञ्जय तामाङलाई पुर्पक्षका लागि जेल चलान गरिएको जिल्ला अदालत चैनपुरका