सोलुखुम्बु, २४ वैशाख । मौसममा सुधार आएपछि आधार शिविरमा झरेका सगरमाथा आरोहीका सहयोगी क्याम्प एक र दुई हुँदै क्याम्प चारतर्फ उकालो चढ्न थालेका छन् । सोमबार मौसम राम्रो भएकाले मङ्गलबार बिहानै आरोहीका सहयोगी शेर्पा आवश्यक सामग्रीसहित क्याम्प चारतर्फ प्रस्थान गरेको