२२ आश्विन २०८३, बिहिबार
समाचार

न्यायिक समितिमा जग्गा विवाद

काठमाडौँ, १० असार । बूढानीलकण्ठ नगरपालिकाको न्यायिक समितिमा जग्गा विवादको उजुरी बढी दर्ता भएको छ । समिति गठन भएयता ७२ उजुरी दर्ता भएकामा १५ वटा जग्गा विवादको उजुरी परेको छ । अधिकांश उजुरीहरु साँध सिमाना, एक जनाको हकको जग्गा अरूबाट