१९ बैशाख २०८३, शनिबार
समाचार

इन्धनको ढुवानी लागत घटाउन नयाँ रणनीति

१३ चैत, काठमाडौँ । नेपाल आयल निगमले इन्धनको ढुवानी लागत घटाउन र पूर्वाधार बढाउन १० वर्षे रणनीति ल्याउने भएको छ । निगमको विनियमावलीले १० वर्षे कार्ययोजना बनाउन भनेकाले सोहीअनुसार रणनीति तयार गर्न लागिएको हो । वार्षिक रु डेढ खर्बभन्दा बढीको