८ भदौ २०८३, सोमबार
समाचार

बागलुङसँग सहकार्य गर्न पोखरेली पर्यटन व्यवसायी इच्छुक

रामबहादुर थापा, बागलुङ, २० जेठ । पर्यटकीय शहर पोखरा, बागलुङदेखि ७२ किलोमिटर दूरीमा छ । नेपाल भित्रनेमध्ये आधा पर्यटक घुम्नलाई पोखरा आउँछन् । नेपालीले पनि घुम्नैपर्ने गन्तव्यका रुपमा पोखरालाई लिइएको छ । पोखरा आउने पर्यटक कोही अन्नपूर्ण चक्रिय पदमार्गमा निस्कन्छन्