१२ चैत्र, काठमाडौं । औँ संस्करणको आइपिएल टी–२० क्रिकेट अन्तर्गत सन्दिप लामिछाने सम्मिलित दिल्ली क्यापिटलले आज बेलुकी आफ्नो दोस्रो खेल खेल्दै छ । दिल्लीको घरेलु मैदान फिरोज शाह कोट्लामा हुने खेलमा दुबै टिम जित्ने दाउमा छ । पहिलो खेलमा चेन्नाइले बैँगलोर