१८ असार २०८३, बिहिबार
समाचार

कतै तपाईको मोटरसाइकल असुरक्षित ठाउँमा पार्किङ गरिएको त छैन ?

काठमाडौँ, ३१ वैशाख । तपाईले मोटरसाइकलको चाबी लगाउन भुल्नु भएको त छैन ? चाबी लगाए पनि ह्याण्डिल बन्द गर्न पो बिर्सनु भयो कि ? या असुरक्षित ठाउँमा पार्किङ गर्नु भएको त छैन ? त्यसो भए मोटरसाइकल चोरी हुने सम्भावना बढी