१८ असार २०८३, बिहिबार
समाचार

औषधि तथा उपकरण खरीद प्रक्रिया सरल बनाउनुप¥यो : उपप्रम यादव

काठमाडौँ, ३१ वैशाख । उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले झन्झटिलो खरीद प्रक्रियाका कारण औषधि तथा स्वास्थ्यका उपकरण खरीद प्रक्रियामा समस्या परेको बताउनुभएको छ । प्रतिनिधिसभा, शिक्षा र स्वास्थ्य समितिको आजको बैठकमा उहाँले औषधि संवेदनशील क्षेत्र भएकाले यसलाई बोलपत्र