१८ असार २०८३, बिहिबार
समाचार

बाह्र सय हेक्टरमा डढेलो

भीमदत्तनगर, ३१ वैशाख । कञ्चनपुरको चुरे क्षेत्रमा रहेको करीब एक हजार २०० हेक्टर राष्ट्रिय वन क्षेत्र डढेलोको चपेटामा परेको छ । भीमदत्त नगरपालिका र बेदकोट नगरपालिकाको उत्तर चुरे क्षेत्रमा गत चैत महीनादेखि डढेलो लागेको डिभिजन वन कार्यालय कञ्चनपुरले जनाएको छ