चार अभियुक्त पुर्पक्षका लागि थुनामा
कञ्चनपुर, ३१ वैशाख । कृष्णपुर नगरपालिका–७ कलुवापुरका १७ वर्षीय सुविल बडायकको हत्या अभियोगमा पक्राउ परेका चार जनालाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालतले आज आदेश दिएको छ । अदालतका न्यायाधीश प्रकाशकुमार अधिकारीको एकल इजलासले १९ वर्षीय अयोध्या राना, २० वर्षीय