१८ असार २०८३, बिहिबार
समाचार

ब्याडमिन्टन टोली चीन प्रस्थान

काठमाडौँ, ३ जेठ । सुदिरमान कप विश्व मिक्स टिम ब्याडमिन्टन च्याम्पियनसिपमा सहभागी हुन नेपाली ब्याडमिन्टन टोली आज चीनको नानिङ प्रस्थान गरेको छ । यही जेठ ५ देखि १२ गतेसम्म हुने प्रतियोगितामा नेपालबाट समान दुई/दुई पुरुष/महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पुरुषमा