२६ कार्तिक २०८३, बिहिबार
समाचार

बगरमा बस्ती, बर्खामा सास्ती

निरा गौतम, रुपन्देही, ५ साउन । बुटवल पवित्रनगरकी मनकला थापा वर्षा शुरु भएदेखि राति सुत्न सक्नुभएको छैन । रेडियो, टेलिभिजन र पत्रपत्रिकामा देशभर बाढी र पहिरोले बितण्डा मच्याएका समाचार देख्दा र सुन्दा उनको मुटु काँप्छ । तिनाउ नदी किनारमै सुकुम्बासी