१९ बैशाख २०८३, शनिबार
समाचार

सामाजिक सञ्जाललाई करको दायरामा ल्याऊ : महालेखा

३० चैत, काठमाडौँ । पछिल्ला वर्षहरुमा सामाजिक सञ्जालको अत्यधिक प्रयोगका कारण दूरसञ्चार सेवा प्रदायकको आम्दानीमा समेत असर परेको छ । इन्टरनेटको सहज पहुँच तथा सामाजिक सञ्जालको अत्यधिक प्रयोग तथा निर्बाध रुपमा सञ्चालन भइरहेका छन् । भाइबर, फेसबुक, म्यासेन्जर, स्काइप, ह्वाट्स