पाँचखालका ऐतिहासिक सम्पदा उत्खनन गरिने
काभ्रेपलाञ्चोक, २३ वैशाख । पुरातत्व विभागले पाँचखालका लिच्छवीकालीन सम्पदाको अध्ययन एवं उत्खनन गर्ने भएको छ । स्थानीयले सयौँ वर्ष पुराना केही इँटा र मानाङ्क (राजा मानदेवले प्रचलनमा ल्याएको मुद्रा), घरको जग, भाँडाका टुक्रा फेला पारेपछि विभागसँग सम्पदा संरक्षणको आग्रह गर्दै