२० बैशाख २०८३, आइतबार
समाचार

दक्षिण लिबियामा ९ जना सैनिकको हत्या

त्रिपोली, २१ बैशाख । लिबियाको दक्षिणी शहर सबास्थित तालिम केन्द्रमा भएको आतङ्कवादी आक्रमणमा नौ जना सैनिकको ज्यान गएको छ । सैनिक स्रोतका अनुसार आतङ्ककारीहरुले स्थानीय समय अनुसार बिहानै ५ बजे तालिम केन्द्रमा आक्रमण गरेका थिए । सैनिक स्रोतले इस्लामिक स्टेटका