२० बैशाख २०८३, आइतबार
समाचार

पाँच करोड १० लाख भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर

काठमाडौँ, २३ वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय कोशीका लेखापाल सुरेश अधिकारीले रु पाँच करोड १० लाख ३३ हजार ६२३ बराबरको भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले पदीय मर्यादाविपरीत कार्य गरी