काठमाडौँ, ३० वैशाख । प्रतिनिधिसभाको आजको बैठकमा सांसद विष्णु पौडेलले सार्वजनिक खरीद ऐनको संशोधन आवश्यक भएको बताउनुभएको छ । प्रतितिधिसभामा आर्थिक वर्ष २०७६/०७७ लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) भएको छलफलमा भाग लिँदै सांसद पौडेलले पूँजीगत खर्च