१७ असार २०८३, बुधबार
समाचार

हिमनदीको पिंधको तापक्रम माइनस तीन डिग्री सेल्सियस : नयाँ अध्ययन

भीष्मराज ओझा, काठमाडौँ, २८ जेठ । पछिल्लो अध्ययनले नेपालका हिमनदीको पिंधको तापक्रम माइनस १० डिग्री सेल्सियसको हाराहारीसम्म छ भन्ने सोचाइलाई गलत सावित गरिदिएको छ । नेपालका हिमनदीमा पहिलोपटक गरिएको ‘हट वाटर ड्रिलिङ’ अध्ययनले हिमनदीको पिंधको तापक्रम माइनस एकदेखि माइनस तीन