२१ आश्विन २०८३, बुधबार
समाचार

पानी नपरे पनि एकाएक बाढी

१७ साउन, काठमाडौं । गुर्जाको लाच्थावाङ र घुर्म खोलामा एकाएक बाढी आयो । धवलागिरी गाउँपालिका– १ गुर्जा हिमालबाट बगेका ती दुवै खोलामा एक्कासि आएको बाढीले तल्लो भेगका बासिन्दालाई भागाभाग बनायो । बेलैमा सचेतना अपनाउँदा मानवीय क्षति भने टर्यो । तर