२१ बैशाख २०८३, सोमबार
समाचार

पशुपतिको बाटो बन्द : कोष र जनप्रतिनिधिबीच विवाद

काठमाडौं, जेठ २ । तिलगंगा–ताम्रागंगा सडक बन्द गर्ने निर्णयसँगै पशुपति क्षेत्र विकास कोष र स्थानीयवासी बीच विवाद सुरु भएको छ । १३ बर्ष अघिबाट सञ्चालनमा आएको सडक विना विकल्प बन्द गराएको भन्दै क्षेत्र विकास कोषसँग जनप्रतिनिधि र स्थानीयले समेत आपत्ति