२१ आश्विन २०८३, बुधबार
समाचार

२३ करोडको सार्वजनिक जग्गाः व्यक्तिगत बनाउन चलखेल

२४ साउन, काठमाडौं । वीरगन्ज महानगरपालिकास्थित एक बिघा नौ कट्ठा १० धुर सार्वजनिक (गौचरन) जग्गा व्यक्तिका नाममा बनाउने प्रयास तत्कालका लागि विफल भएको छ । महानगरपालिकाको वडा नम्बर २२ जगरनाथपुरस्थित परवानीपुर–आइसिपी बाइपास सडक नजिक रहेको सो जग्गा काठमाडौँ महानगरपालिका वडा