बझाङ, ६ जेठ । खप्तड छान्ना गाउँपालिका–६ का जनप्रतिनिधिसहित कर्मचारी सुरक्षाको माग गर्दै सदरमुकाम आएका छन् । वडाध्यक्ष तिलकबहादुर खड्का र सचिव दीपक खड्कालगायत जनप्रतिनिधि तथा कर्मचारी आज सदरमुकाम चैनपुर आएका हुन् । आइतबार गाउँपालिकाको आयोजनामा वडास्तरीयअन्तर्गतका मावि र निमावि