२१ बैशाख २०८३, सोमबार
समाचार

विप्लवसँग वार्ता र नियन्त्रण दुवै : गृहमन्त्री

काठमाडौँ, १३ जेठ । गृहमन्त्री रामबहादुर थापाले पछिल्लो समय देशका विभिन्न स्थानमा भएको विष्फोटमा संलग्न नेत्रविक्रम चन्द नेतृत्वको समूहसँग वार्ता र संवादका माध्यमबाट समाधान खोज्ने बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा सार्वजनिक महत्वको वक्तव्य दिँदै मन्त्री थापाले सरकारले वार्ता र