१६ असार २०८३, मंगलबार
समाचार

एक कृषकले राखे ११४ जातको धानको बीउ

सुरेन कुँवर, रत्ननगर, ८ असार । प्राङ्गारिक खेती प्रणालीबाट कृषि पेशा गरिरहनुभएका चितवनका चन्द्रप्रसाद अधिकारीले यस वर्ष ११४ जातको धानको बीउ राख्नुभएको छ । अघिल्लो वर्ष ११२ जातको धानको बीउ राख्नुभएका उहाँले यस वर्ष थप दुई नयाँ जातको बीउ राख्नुभएको