२२ बैशाख २०८३, मंगलबार
समाचार

विश्वकप क्रिकेट: इङ्ल्यान्डलाई टक्कर दिँदै पाकिस्तान

एजेन्सी, २० जेठ । विश्वकप क्रिकेट अन्तर्गत आज साँझ घरेलु टोली इङ्ल्यान्ड र पाकिस्तानबीच नटिङघममा ३ः१५ बजे प्रतिस्पर्धा हुँदैछ । उक्त खेलमा पाकिस्तान घरेलु टोलीलाई रोक्ने दाउमा छ । इङ्ल्यान्ड लगातार दोस्रो जित निकाल्ने प्रयासमा छ । विश्वकप उपाधिको दावेदार देखिएको