२२ बैशाख २०८३, मंगलबार
समाचार

त्रिपुरेश्वर आँखा अस्पतालमा बिरामी बढे

अच्युत रेग्मी, काठमाडौँ, २० जेठ । नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा आँखाका बिरामी बढ्दै गएका छन् । विस २०३० चैत २६ मा स्थापना भएको अस्पतालमा पछिल्लो समय बढ्दै गएको धुलोधुँवा, वायुप्रदूषण र बढ्दो सामाजिक सञ्जालकोे प्रयोगसँगै आँखाका बिरामी बढेका हुन् ।