काठमाडौँ, २० भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनाधिकृत रुपमा जुवा तास खेलेको अभियोगमा पक्राउ परेका व्यक्तिलाई छुटाउन प्रहरीलाई घुस दिन खोज्ने गङ्गालाल श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । सूर्यविनायक नगरपालिका–५ सल्लाघारीमा श्रेष्ठले घर भाडामा लिई जुवा तास