काठमाडौँ, १३ साउन । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले हवाई उद्धारअन्तर्गत ३४ जिल्लालाई समेटेको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत मन्त्रालयले दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार गर्दै आएको छ । चार जिल्लाका