२२ बैशाख २०८३, मंगलबार
समाचार

श्रीमती गर्भवती बनाएर श्रीमानले अर्को विवाह गरे, प्रमिलाको बिजोग

विपुल अधिकारी, पाँचथर, २९ जेठ । अन्तरजातीय विवाह गरी श्रीमतीलाई गर्भवती बनाएर वेपत्ता भएपछि पाँचथरको याङवरक गाउँपालिका–४ की प्रमिला सिवाको बिजोग भएको छ । एक वर्ष अघि सिदिङ्बा गाउँपालिका–४, साब्लाखुका विजय ताम्लिङ लिम्बूसँग अन्तरजातीय विवाह गर्नुभएकी सिवाको लिम्बूले गर्भवती बनाएर