२५ कार्तिक २०८३, बुधबार
समाचार

वन्यजन्तुको चोरी शिकार वृद्धि

डोटी, २ माघ । जिल्लाका उच्च भेगमा हिमपात शुरु भएपछि वन्यजन्तुको चोरी शिकार गर्ने कार्य बढेको छ । जिल्लाका जोरायल, मन्नकापडी, नापानी, देउताल, मुस्ताल, गनगडेउडार, अनारखोला, मुथे, चौकुने, बोगटान, अल्लेवन तथा खप्तड क्षेत्र नजिकका जङ्गललगायत जङ्गलमा वन्यजन्तुको चोरी शिकार बढेको