घर भत्केर एकको मृत्यु
धादिङ, २७ असार । अविरल वर्षाका कारण गजुरी गाउँपालिका–४ बालुवाडाँडामा घर भत्किँदा एक बालिकाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा कृष्णबहादुर तामाङकी आठ वर्षीया छोरी अस्मिता तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी