बाढीपीडित घर फर्कन थालेः बन्दोबस्ती सामग्रीको पिरलो
विराटनगर, १ साउन । लगातारको वर्षाले आएको बाढीका कारण विस्थापित भएकाहरु विस्तारैै घर फर्किन थालेका छन् । विगत दुई दिनदेखि वर्षा हुन छाडेको र बाढीको पानी घटेपछि विराटनगर महानगरपालिकाका बाढीपीडितमध्ये अधिकांशले आफ्नो घर फर्कन थालेका हुन् । बाढीका कारण विराटनगर