फरार दुई अभियुक्त जेल चलान
भक्तपुर, १७ माघ । लागू औषध मुद्दामा दुईवर्ष कैद र रु एक लाख जरिवाना फैसला भई फरार भएका अभियुक्तलाई प्रहरीले पक्राऊ गरेको छ । पक्राऊ परेका भक्तपुर नगरपालिका–७ गोल्मढी बस्ने सविन तचामोलाई जिल्ला अदालत भक्तपुरले हिजो डिल्लीबजार कारागार चलान गरेको