पाल्पामा एक हजार ५४६ घर पुनःनिर्माण
बेझाड, ३ साउन । पाल्पामा एक हजार ५४६ घर पुनःनिर्माण भएको छ । विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले क्षति भएका चार हजार ६५२ घरमध्ये उक्त घर पुनःनिर्माण भएको हो । भूकम्पले क्षति पु¥याएका चार हजार ६५२ घरधुरीमध्ये