१२ असार २०८३, शुक्रबार
समाचार

विदेशमा मृत्यु भएका कामदारका परिवारलाई आर्थिक सहायता प्रदान

काठमाडौँ, ८ साउन । वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका ७५३ कामदारका परिवारलाई आर्थिक वर्ष २०७५/०७६ मा रु ४८ करोड आर्थिक सहायता प्रदान गरिएको छ । वैदेशिक रोजगार बोर्डले सो अवधिमा विदेशमा मृत्युवरण गर्न पुगेका २३ महिला र ७३० पुरुष कामदारका