१२ असार २०८३, शुक्रबार
समाचार

अफगानिस्तानको आत्मघाती बम विस्फोटमा परी पाँच व्यक्तिको मृत्यु

९ साउन । अफगानिस्तानको राजधानी काबुलमा बिहीबार भएको आत्मघाती बम विस्फोटमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको छ । काबुलमा अन्य दुई बम विस्फोट पनि भएको जनाइएको छ । अमेरिकाको नेतृत्वमा तालिबान लडाकू समूहसँग शान्ती वार्ताको प्रयास जारी रहृेको यस