१२ असार २०८३, शुक्रबार
समाचार

मिर्गाैलापीडित श्रीसलाई आर्थिक सहयोग

कास्की, ९ साउन । दुवै मिर्गाैलामा समस्या आएर उपचाररत बागलुङको गलकोट नगरपालिका–२ नरेठाँटीका ३६ वर्षीय गमप्रसाद श्रीस मगरलाई आर्थिक सहयोग प्रदान गरिएको छ । बागलुङ समाज, दक्षिण कोरियाका पूर्वअध्यक्ष यम श्रीस, मीन पुन, झरना पुन र मोन रानाको सक्रियतामा दक्षिण