नयाँ बसपार्क शुद्धीकरण अभियान : चार महिनामा ७२१ पक्राउ
काठमाडौँ, ७ माघ । मुलुकको राष्ट्रिय बसपार्कको रूपमा रहेको गोङ्गबूस्थित नयाँ बसपार्कमा शुद्धीकरण अभियान सञ्चालन गरिएको छ । देशका अधिकांश जिल्लाका मानिस राजधानी भित्रिएपछि पहिलोपटक पुग्ने स्थानका रूपमा रहेको नयाँ बसपार्क क्षेत्रमा हुने विकृति, विसङ्गति र लुटपाटको अन्त्यका लागि शुद्धीकरण