२० आश्विन २०८३, मंगलबार
समाचार

८५ प्रतिशत प्रयोग गर्दैनन् अस्थायी साधन

लमजुङ, १६ माघ । नेपाल सरकारले परिवार नियोजन लक्षित धेरै कार्यक्रम र योजना ल्याए पनि जिल्लाका ८४ दशमलव ६८ प्रतिशत दम्पतीले अस्थायी साधन प्रयोग गर्दैनन् । जिल्लामा रहेका ५२ हजार ८५२ प्रजनन उमेरका महिलालाई परिवार नियोजन साधन प्रयोगधार पु¥याउने लक्ष्य