२० आश्विन २०८३, मंगलबार
समाचार

अमेरिकी चुनावः डेमोक्र्याटिक प्रतिद्वन्द्वीहरुको आयोवामा चुनावी अन्तिम प्रचार

क्लिन्टन, संयुक्तराज्य अमेरिका, २० माघ । आगामी नोभेम्बरको अमेरिकी राष्ट्रपतीय चुनावमा डोनाल्ड ट्रम्पलाई चुनौती दिने उद्देश्यले डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार हुन चाहनेहरु आयोवा राज्यमा केन्द्रित भएका छन् । खासगरी आयोवा राज्यबाट पहिलो चुनावी अभियान शुरु हुने लागेकाले पनि सबैको ध्यान