तनहुँ,२४ पुस । भानु नगरपालिका वडा नं ७ ,८ र ९ लाई लक्ष्य गरी खानेपानी वितरण गर्ने उद्देश्यले मस्र्याङ्गदी लिफ्टिङ खानेपानी आयोजनाको निर्माण तीव्र गतिमा भएको छ । उक्त वडामा पानीको स्रोत नभएपछि बस्तीदेखि करीब तीन किलोमिटर दूरीमा पर्ने मस्र्याङ्दी