११ असार २०८३, बिहिबार
समाचार

उच्च अदालत विराटनगरमा दुई हजार मुद्दा फछ्र्योट

विराटनगर, १७ भदौ । उच्च अदालत विराटनगरले आर्थिक वर्ष २०७५/७६ मा दुई हजार ४८२ थान मुद्दा फछ्र्योट गरेका छ । अदालतले गत आवमा दर्ता भएका तीन हजार ४६८ र जिम्मेवारी सरेका ९५६ गरी जम्मा चार हजार ४२४ मुद्दामा ५६ प्रतिशत