हिडेर चार घण्टा : गाडीमा दिनभर
म्याग्दी, २३ फागुन । रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका ओमबहादुर पुन गाउँमा सडक पुगे पनि काम विशेषले सदरमुकाम बेनी आउन जान पैदलयात्रा गर्नुहुन्छ । “हिउँदमा पानी र हिउँ नपरेका बेलामा मात्र गाडी चल्छ”, पुनले भन्नुभयो, “घुमाउरो बाटोमा गुडेरभन्दा सिधा छोटो बाटो हिँडेर