सुरुङ्गा, १३ माघ । पूर्वी नाका काँकरभिट्टासंँग पश्चिम बङ्गालको पानीट्याङ्कीलाई जोड्ने मेची खोलाको पुल निर्माणसँगै पहुँचमार्गको काम शुरुआत भएको छ । पहुँचमार्ग करिब ५०० मिटरको हुने सडक डिभिजन कार्यालय दमकले जनाएको छ । सडक विस्तार गर्ने काम भइरहेको सडक डिभिजन