२५ कार्तिक २०८३, बुधबार
समाचार

सम्झाइबुझाई गर्नुको साटो प्रहरीद्वारा कुटपिट

सुर्खेत, ४ वैशाख । वीरेन्द्रनगर–९ बस्ने प्रकाश आचार्य लामो समयदेखि पत्रिका वितरकको काम गर्नुहुन्छ । घर नजिकको पसलमा चिनी किन्न निस्केका बेला बुधबार मोटरसाइकलमा आएका प्रहरीले सोधपुछ नगरी एकोहोरो लाठी प्रहार गरे । लाठी प्रहारबाट उहाँको हात र ढाडमा निलडाम