२० आश्विन २०८३, मंगलबार
समाचार

कुनै समस्या परे मलाई र मेरो सचिवालयमा सम्पर्क गर्नुहोला : काँग्रेस नेता सिंह

काठमाडौँ, १६ चैत । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि लागू गरिएको ‘लकडाउन’को कठिन परिस्थितिमा कुनै गम्भीर समस्या आएमा आफू र आफ्नो सचिवालयमा सम्पर्क गर्न आग्रह गर्नुभएको छ । नेता सिंहले आज एक विज्ञप्तिमार्फत लकडाउनको समयमा