महोत्तरी, ३ वैशाख । घरमा भएको अन्नपात सकिँदै गयो, काममा जान ‘लकडाउन’ ले दिएको छैन । कोभिड–१९ को सन्त्रास छल्न ‘लकडाउन’ थपिँदै जाँदा महोत्तरीको भङ्गाहा नगरपालिका–४ रामनगरको मुसहरीटोलकी भुठ्ठी सादालाई यसपाली वर्षभरिको इन्धन (खाना पकाउने दाउरा) सङ्ग्रह गर्न नपाएको चिन्ता